意思の疎通
1. a communication; सञ्चार / संचार ; पारस्परिक (/ खुलस्त) कुराकानी ;
温かくて自由な意思の疎通
न्यानो तथा खुलस्त सञ्चार (/ कुराकानी)
親子の意思の疎通をスムーズにする
आमाबाबु र बच्चाबीचको सञ्चार (/ कुराकानी) खुला बनाउनु
家庭内の意思の疎通を保つ ’
परिवारमा (/ परिवारका अरू सदस्यसित) सञ्चार (/ पारस्परिक कुराकानी) कायम राख्नु ; परवारबीच आदानप्रदान गर्नु
意思の疎通の扉を開け続ける ’
पारस्परिक कुराकानीको धारा (/ ढोका) खुल्ला राख्नु
仲間と意思を疎通を図る
सँगीहरूबीच राम्रो खुलस्त कुराकानी हुन दिनु ; सँगीहरूको आदानप्रदान गर्नु