衣装/衣裳
1. clothes; लुगा ; पोशाक ; भेषभूषा ; वेष / वेश / भेष ;〔総称〕 clothing; लुगाहरू ; लुगाफाटा ;〔芝居 / 舞踊の〕 costumes; भेशभूषा ; साजसज्जा ; सजावट ; आभूषण ; पोशाक ;
民族衣装
जातीय भेषभूषा ; परम्परागत पहिरन (/ पोसाक)
芝居の衣装
नाटकको भेशभूषा (/ साजसज्जा) ; नाटकको (/ नाटकमा लाउने) लुगाफाटा (/ लुगाहरू)
衣装を新調しなくちゃ
मेरो नयाँ लुगाफाटा किन्नुपर्छ ।
彼女は衣装持ちだ
उनका थुप्रै लुगाहरू छन् ।
俳優たちは色な衣装で演じた
々अभिनेता र अभिनेत्रीले विभिन्न भेषभूषामा (/ साजसज्जामा / सजावटमा) अभिनय गरे ।