UNOES 日本語・ネパール語辞典用例つき・無料

忙しい

busy; व्यस्त byesta ; हत्तार हत्तार भएको ;〔忙しさ〕 busyness; व्यस्तता byestataa ; चापाचाप ;

  • いつも忙しい人

    दौडीदत्त / दौडीदन्त

  • 忙しかったですか 〔一時的に〕〔一日中〕〔しばらく〕

    के (तपाईंलाई) हतार भयो के दिनभरि (तपाईंलाई) व्यस्त भयो के (तपाईंलाई) व्यस्त भएको थियो आजक(का)ल (तपाईं) व्यस्त हुनुभएको छ

  • 今,とても忙しい

    अहिले आँखा झिमिक्क गर्ने फुर्सद पनि छैन ।

    *字:「まばたきする暇もない」;〔以下,「手が足りないほど忙しい」〕 अहिले जति हात भए पनि नपुग्ने गरी व्यस्त भएको छु । ; अहिले यति व्यस्त छु कि मेरो हात जति नै भएर पनि पुग्दैन ।

  • 仕事で忙しい

    म कामले (गर्दा) व्यस्त (/ बेपुर्सद) छु ।

  • 仕事が忙しかったので時間を取れなかった

    कामको व्यस्तताले (/ चापाचापले) गर्दा समय निकाल्न सकिनँ ।

  • 彼は今結婚の準備で忙しい

    अहिले उहाँ विवाहको तरखरमा व्यस्त हुनुहुन्छ ।

  • 彼は今,友達作りに忙しい

    उनी साथी बनाउने काममा चालु (/ सक्रिय) छन् ।

  • 彼女は赤ん坊の世話で大忙しだ

    ऊ बालकको हेरचाहमा पूरै व्यस्त छे । ; उसको हात एकछिन खाली हुँदैन पूरै बच्चाहरूको हेरचाहमै बित्छ ।

  • 忙しい日程で町から町へ駆けずり回った

    हाम्रो तालिका निक्कै कसिएकोले हामीले एक बजारबाट अर्को बजार भनेर दौडधूप गर्‍यौं ।

  • 忙しいのは言うまでもないですが,こんなに忙しくて満足ゆく体験はかつてありません

    अनि व्यस्तताको त कुरै नगरौं? त्यत्त्को व्यस्त र सन्तुष्ट कहिल्यै भएका थिएनौं ।

  • ただでさえ忙しい生活の中に,さらに多くの活動を詰め込まざるを得ない

    म आफ्नो जीवन साह्रै व्यस्त भए तापनि अझ तीनथुप्रो कामकुरा भ्याउन दौडधूप गर्न खोज्छु ।