UNOES 日本語・ネパール語辞典用例つき・無料

急ぐ

hurry; make haste; हतारमा हुनु ; हतार–हतार (/ हतार / हतपत / हडबड / आत्तुरी) गर्नु ; हतारिनु ; हतपतिनु ; हतपताउनु ; हडबडिनु ; हडबडाउनु ; गरिहाल्नु ;〔急がせる〕 hurry; हतार लगाउनु (/ पार्नु) ;

  • 急げ

    छिटो छिटो!

  • 事実を把握せずに結論を急ぐ

    तथ्य नबुझी हत्त न पत्त निष्कर्ष निकालिहाल्नु

  • 何,急いでんの

    केको हतार?

  • 何,そんなに急いでるの?一緒に行けばいいんじゃないの

    केको आतुरी (/ हडबड)! सँगै गए हुँदैन र?

  • 雨が降りそうなので帰路を急いだ

    पानी पर्न लागेकोले म हतारसित घरमा लागेँ ।

  • 急いでいたので火傷しながらご飯を食べた

    हतार भएकोले उसले भात जलनफलन गरेर खायो ।

  • 家につくのが遅くなりそうだ。急ごう

    घर पुग्न बियाँलो (/ ढिलो / अबेर / विलम्ब) भयो, छिटो हिँडौं ।

  • 私を急がせると失敗するわよ

    मलाई हतार लगायौ भने, म गल्ती गर्न सक्छु नि ।

  • 彼はひどく急いでいた

    ऊ ज्यादै ठूलो हतारमा थियो ।

  • 今すごく急いでいるんだ

    म अब एकदमै हतारमा छु!

  • 急がなくてもだいじょうぶだよ

    हतार नगरे पनि हुन्छ ।

  • なぜそんなに急ぐんだ

    किन यत्ति हतार गर्नुपर्ने?

  • 仕事を急がせなさい

    कामलार्य छिट्टै गर ।

  • そんなに急ぐな

    बिस्तारै गर (/ गरे हुन्छ) ।

  • すべてあまりに急ぎ過ぎた。あまりに

    यी सब कुरा एकदमै चाँडो भो, तुरुन्तै ।

  • コンサートに間に合おうって言うなら急がなくちゃ

    कन्सर्ट भेट्टाउने हो भने चाँडो गर्नुपर्छ ।

連語
急いで
  • やたら急いで

    अन्धाधुन्ध हतारमा

  • 仕事を急いで片づける

    झट्टपट्ट (/ झट्याकझुटुक) काम सिद्ध्याउनु

  • 急いで食べてしまう

    खाइहाल्नु ; खाइ

  • 急いで医者に見せなさい

    उसलाई डाक्टरकहाँ चाँडो लैजाऊ!

  • 何も考えずに急いで結論を出すべきじゃない

    केही सोच्दै-नसोची फ्याट्ट निर्णय गर्नुहुँदैन ।

  • 急いで結婚するな

    हतारमा विवाह नगर ।

  • バスを捕まえたければ急いで行かなくちゃ

    बस पक्रन चाहन्छौ भने, तिमी चाँडो जानुपर्छ ।

  • 彼は髪を急いで整え出かけた

    उनी आफ्नो कपाल चटक्क मिलाएर निस्किए ।

  • 彼女は彼を見るや急いでロバから降りた

    जब तिनले उनलाई देखिन् तब तिनी हतार-हतार आफ्नो गधाबाट ओर्लिन् ।