一身
1.
一身をささげて尽力する
आफूलाई त्यागेर मेहनत गर्नु
彼は真理のために一身を捧げた
सत्यको लागि उनले आफ्नो जीवन अर्पण गरे ।
一身上の重大な決定を下した
उनले आफ्नो जीवनलाई असर गर्ने गम्भीर निर्णय गरिन् ।
一身上の悲劇で人生が台なしになってしまうこともある ’
व्यक्तिगत तवरमा भोग्नुपर्ने पीडाले गर्दा पनि मानिसको जीवन दुःखदायी हुनसक्छ ।
弟は仲間の注目を一身に集めた
भाइलाई सँगीहरू सबैले पूरा ध्यान दिए ।