一緒
1. 〔共に同じ事をすること〕
クラスが一緒でした
हामीले सँगै पढ्यौं । ; हामीले एउटै कक्षामा पढ्यौं। ।
途中までご一緒しましょう
म बीचसम्म तपाईंलाई साथ दिन्छु ।
一緒に寝泊りする
सँगै सुत्ने र बस्ने गर्नु
一緒に時間を過ごす
सँगै (/ एकसाथ) समय बिताउनु
父と一緒に歩いた
म बाबुसँग (/ बाबुसित) हिँडेँ ।
彼らは一緒に通りを行進した
हातेमालो गर्दै तिनीहरू हिंडे (/ परेड गरे) ।
君が望むなら一緒に行こう
चाहेमा (/ चाहन्छौ भने) म सँगै गइदिउँ ।
僕らと一緒に仕事をしなよ
हामीसँगै काम गर् ।
一緒に働けば心配はいらない
सँगै काम ग्यौ भने त्यसको चिन्तै लिनुपर्दैन ।
大きな犬と一緒に男が入ってきた
ठूलो कुकुर साथमा भएको मानिस मित्र आयो ।
彼は私と一緒に立っていた
ऊ मसँग टाँस्सिएर उभिइरहयो ।
まく者と刈り取る者とは一緒に歓ぶ
छर्ने र काट्ने एकसाथ रमाउँछन् ।
両手はたいてい一緒に働きます
साधारणतया हाम्रो दुइटै हात सँगसँगै चल्छ ।
どうして一緒に仕事をしたがらないのか私には理解できないよ
मसित किन काम गर्न चाहँदैनौ, बझ्नै सकिनँ ।
僕と一緒に喜んでよ,無くなってた物が見つかったんだ
मसित रमाओ, हराएको कुरा मैले भट्टाएँ ।
2. 〔同時に起きること〕
3. 〔ひとまとめ / 合わさること〕
ほとんど一緒
धेरथोर उस्तै ; हुबहु / हूबहू ; काटीकुटी
彼は昔と一緒だ
ऊ जस्ताको त्यस्तै छ । ; ऊ पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ ।
それは殺人と一緒だ
त्यो हत्या सरह (/ बराबरै) हुन्छ ।
彼は金と幸福は一緒だと思っている
ऊ पैसा र सुख एकै मान्छ ।
すべての部族は一緒だ
सबै जात समान (/ एकछत / एकनास) छन् ।
彼は僕にアドバイスと一緒に金もくれた
उनले मलाई सल्लाक दिए, अनि पैसा पनि ।
彼はその娘と一緒になった
उसले त्यो केटी लियो । ; ऊ त्यो केटीसँग बस्न थाल्यो ।
*同棲の意味が強い
彼らは別れた後に,また一緒になった
बिछोडपछि उनीहरूको मिलन भयो ।
君と一緒にいよう
म तिमीसँगै छु । / म तिम्रो साथमा छु । ; म तिमीलाई साथ दिन्छु ।
しばらくしたら君と一緒になるから
केही बेरमा म तिम्रो साथमा हुनेछु ।
時まで彼と一緒にいてくださるかしら ’
एक बजेसम्म उहाँको साथमा तपाईं हुनु होला कि