UNOES日ネ辞書日本語⇄ネパール語辞書

一生

1. 〔生涯〕 a lifetime; one's whole life; जीवन ; आजीवन ; जिन्दगी ; बाँचुन्जेलको समय ; जीवनकाल ;〔生きている限り〕 as long as one lives; आजन्म ; आजीवन ; जीवनभर ; जीवनकालभरि ; जीवनभरि ; भरजन्म ; बाँचुञ्जेल ;

  • 人の一生は短い

    मानिसको जीवन छोटो छ ।

  • 苦労の多い一生だった

    उसको जिन्दगीभर दुखै दुख भयो ।

  • 一生に一度の好機だ

    यो जीवनभरिको लागि पाइने मौका हो।

  • 彼は警備の仕事に一生を費やした

    पहरेदारी (/ चौकीदारी) गर्दैमा उसको जीवन बित्यो ।

  • 一生社会奉仕に身を費やした

    जन्मभर (/ जीवनभर / जुनीभर / जिन्दगीभर) उनी समाजसेवामा संलग्न रहे ।

  • 一生一緒だね ’

    आजीवन सँगै रहनु परेको छ ।

  • ここで一生過ごしたかのようだ

    यहाँ जिन्दगी बितेजस्तो लाग्छ ।

  • 一生その癖が直らなかった

    उसले त्यो बानी जिन्दगीभरि हटाउन सकेन ।

  • ご恩は一生忘れません

    तपाईंले ल्याउनुभएको गुण म कहिल्यै बिर्सन्नँ । ; तपाईंले देखाउनुभएको माया (/ दया) म कहिल्यै बिर्सन्नँ ।

  • 何年何十年もたってから結核が発病する人もいれば一生発病しない人もいる

    कसैलाई वर्षौं वा दशकौं पछि मात्र क्षयरोगले संक्रमण गर्छ भने कोहीलाई जीवनभर त्यसको संक्रमण हुँदैन ।

連語
一生の
  • 一生の仕事 〔一生かかる仕事〕

    आजीवन (/ जीवनपर्यान्तको / जिन्दगीभरको / बाँचुञ्जेलको) सेवा ;आजीवन (/ जीवनभरि लाग्ने / जिन्दगीभरि लाग्ने) सेवा

2. 〔生命〕 जीवन ; ज्यान ;