UNOES日ネ辞書日本語⇄ネパール語辞書

一瞬

1. an instant; एक क्षण (/ छिन / झिम) ; केही क्षण ; एकझमट ; चुट्का * 指をぱちんと鳴らした瞬間;

  • 一瞬のためらいもなく

    केही अप्ठेरो नमानिकन (/ नपरेर) ; केही नहिचकिचाईकन ; काइँकुइँ ; थपक्क

  • 一瞬涙で目が霞んだ

    आँसुले गर्दा मेरो दृष्टि केही क्षण धमिलो भयो ।

  • 私を一瞬見てくすっと笑った

    उसले मलाई पुलुक्क (/ टुलुक्क) हेरेर मुसुक्क हाँस्यो ।

  • 静かにしなさい今一瞬だけでも寝るのだから ’’

    हल्ला नगर । म एकझप्को भए पनि सुत्छु है ।

連語
一瞬に
  • 知らせは一瞬に伝わった

    खबर डढेलो जस्तो फैलियो ।

  • 車は一瞬に通り過ぎた

    गाडी झमक्क (/ झिमिक्क) गयो ।

  • 彼は一瞬にして目の前から消えた

    ऊ एक निमेषमा नै मेरो सामुबाट भाग्यो । ; ऊ एकपलक आँखा झिम्म पार्दा ऊ भागिसकेछ ।

  • 隕石は一瞬にして消え去った

    पुछ्रे ताराहरू छिन्नभिन्न भयो ।

  • これだけの仕事は一瞬にはいかない

    चुट्कीको भरमा यत्तिको काम हुँदैन ।

連語
一瞬たりとも
  • 一瞬たりとも休むことなく

    एक सेकेन्ड पनि खेर नफाली

  • 一瞬たりとも休む暇がない

    एक छिन आराम गर्नै भ्याउँदिनँ ।

  • こんなひどい場所には一瞬たりともとどまらないでおこう

    यस्तो गएगुज्रेको ठाउँमा एकछिन नबसौं ।

複合語