UNOES日ネ辞書日本語⇄ネパール語辞書

逸する

1. 〔逃す〕 lose; miss; गुमाउनु ; हातबाट जान दिनु ;

  • 好機を逸した

    मैले दाउ (/ राम्रो मौका) गुमाएँ (/ खुस्काएँ / उम्काएँ) ।

  • 進学の好機を逸した

    उसका लागि पढ्ने राम्रो मौका गुम्यो । ; उसका लागि पढ्ने राम्रो समय बित्यो (/ राम्रो वेला भिड्क्यो) ।

  • 好機逸すべからず 諺

    मौकामा चौका । *

  • こんな機会を逸するなんて馬鹿なやつのすることだ ’

    यस्तो मौका त मूर्खले मात्र लत्त्याउँछ ।

2. 〔外れる〕 deviate from; कुबाटोमा हिड्नु ; चुक्नु ; देब्रे–दाहिने लाग्नु ; दायाँ–बायाँ लाग्नु ; बिराउनु ; हराउनु ; वोक्रिनु ; छल्नु ; ठीक बाटाबाट हट्नु ; दाहिने देब्रे फर्किनु ; फर्किनु / फर्कनु ; खुकुलो पार्नु ; तर्किनु / तर्कनु ; अलमलिनु ;

  • 彼は正道を逸しかけた

    तिनले सही बाटो बिराउन लागेका थिए ।

  • 最近彼は富に溺れて常軌を逸している

    ऊ अचेल धनले निकै चढेको (/ मात्तिएको / सीमा नाघेको) छ ।

  • 彼女の言行は常軌を逸している

    उनको कामकुरा विषम (/ असन्तुलित) छ ।

3. 〔忘れる / 見落とす〕 नदेख्नु ; ध्यान नदिनु ; याद नगर्नु ;