椅子
1. a chair; मेच ; कुर्सी ; आसन ;〔ひじや背のないもの〕 a stool; आसन ; स्टूल * ネ英; पीठक * 小さな足代;〔長椅子〕 a sofa; कौच ネ英;〔一人腰掛け用の小さな丸椅子〕 मूढा ;
回転椅子
घुम्ने मेच (/ कुर्सी)
椅子にかける
मेचमा (/ कुर्सीमा) बस्नु
椅子から立ち上がる
मेचबाट उठ्नु
椅子が一つ多過ぎる
मेच एउटा बढी भयो ।
椅子に腰を下ろす は「しり(尻)」であまり使わないのが無難
मेचमा बस्नु ; मेचमा चाक राख्नु *चाक
この椅子のバランスが悪い
यो मेचको सन्तुलन ठीक छैन । ; यो मेच हल्लिन्छ ।
彼はコートを椅子にかけた
उनले कोट मेचमा राखे ।
彼女は椅子を折り畳んだ
उनले मेच पट्याइन् ।
2. 〔地位 / 職〕 a post; a position; a situation; कुर्सी ; पद ; स्थान ; नोकरी ;
大臣の椅子
मन्त्रीको कुर्सी
彼の死後ようやく社長の椅子に座った
उसको मृत्युपछि मात्र अध्यक्षको कुर्सीमा बसेँ ।
社内に椅子が一つ空いている
कम्पनीमा एउटा कुर्सी (/ ठाउँ) खाली छ ।