頂
1. 〔頂点〕 the top; the summit; शिखर ; चुचुरो ; चुली ; टाकुरा ; टुप्पो ;
山の頂
पहाडको शिखर (/ चुचुरो / चुली / टाकुरा / टुप्पो)
冠雪した頂
हिउँचुली ; हिमशिखर ; हिमालचुली ; हिमचुली
塔(杉)の頂
धरहराको (देवदारूको) टुप्पा (/ चुचचो)
頭の頂
शिरको मुकुट (/ माथि)
頂に登る
टाकुरा उक्लनु (/ चढ्नु)
多くの登山家がエベレストの頂に到達している
धेरै पर्वतारोहीहरू सगरमाथाको चुचुरामा (/ टुप्पोमा / शिखरमा) पुगेका छन् ।
山の頂は霧に包まれていた の代わりには使わない
पहाडको चुलीसम्मै कुहिरोले धाकेको थियो । ; पहाडको चुलीमा कुहिरोको पर्दा लागेको थियो । *पर्दा आवरण
柱の頂にはゆりの花の細工があった
स्तम्भको टुप्पामा लिली–फूलका बुट्टाका काम बनाइएका थिए ।
地や山の頂で穀物が豊かに実る
々पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्तगरी अन्न हुनेछ ।