頂く/戴く
1. 〔推戴する〕 have~as one's leader (/ chief); ~ लाई आफ्नो शासकको रूपमा स्वीकार्नु ;
2. 〔もらう〕 receive; get; लिनु ; पाउनु ; ल्याउनु ; दिइनु ;
強盗団は彼の持ち物をごっそり頂いた
लुटहाहरूले उसको सबै धन–सम्पत्ति कुरमुऱ्याए ।
この写真を枚頂いていいですか
यो तस्बिर एउटा पाऊँ
仕上げるまで日頂きたい
त्यो सकाउनु मलाई पाँच दिन चाहिन्छ (/ दिनुस् न) ।
3. 〔飲食する〕 eat; drink; have; खानपिन गर्नु ;
では頂きます
त्यसो भएम खाऊँ
とても美味しく頂きました
तपाईंको खाना धेरै स्वादिलो भयो । ; मीठो खाना खुवाइदिनुभयो ।
4. 〔 … してもらう〕
お越し頂いてよろしいでしょうか
कृपया आउनु होला ।
ここを少し説明して頂けませんか
यहाँ अलिकति बताइदिनुहुन्छ कि
慣用表現
〔上に載せる〕 have~on; wear; be crowned (/ capped) with~; माथि लाउनु ; ~ ले छोप्नु ; ढाक्नु ;
雪を頂く頂上
हिउँचुली ; हिमशिखर ; हिमालचुली ; हिमचुली
頭に雪を頂いた山
टुप्पोमा (/ शिरमै) हिउँ भएको पहाड