痛手
1. 〔重い傷〕 a serious wound (/ injury); आघात ; कडा घाउचोट (/ चोटपटक / क्षति) ; व्याघात ;
彼が負ったのは一時的な痛手に過ぎなかった
उनले त्यो क्षणिक आघात मात्र भोगे ।
その戦闘で痛手を負った
त्यो लडाइँमा उसलाई गम्भीर चोट (/ घाउचोट) लाग्यो ।
2. 〔心痛〕 a heavy blow; घोर प्रहार (/ घुस्सा) ; आघात ;〔損害〕 a damage; a loss; क्षति ; नोक्सान ; हानि ;
不況で痛手を被る
मन्दीले गर्दा गम्भीर क्षति (/ नोक्सान / हानि) पुग्नु
彼女は心に痛手を受けた
उनको हृदयमा आघात (/ चोट) पुग्यो । ; त्यो उनलाई घोर प्रहार भयो ।