UNOES日ネ辞書日本語⇄ネパール語辞書

痛い

1. 〔痛みがある〕 painful; दु :खकर ; दु :खद ; दु :खदायक ;〔炎症などで〕 sore; दुखेको ; दु :ख लाग्ने (/ लाग्दो) ;

  • 痛い傷

    दुखेको (/ दुख्ने) घाउ

  • 目(耳)が痛い ’

    आँखा (कान) खानु (/ दुख्नु)

  • あっ痛い!

    उहु दुख्यो

  • 痛っ!とげが刺さった

    आत्थाकाँडो बिझ्यो

  • 痛いですか

    तपाईंलाई) दुख्छ (/ दुख्यो)

  • 足がまだ痛い

    मेरो खुट्टा अझै दुख्दैछ ।

  • 体が痛くて寝れなかった

    शारीरिक पीडाले (/ कष्टले) गर्दा म सुत्नै सकिनँ ।

  • 傷が痛んで病人は泣いた

    घाउको पीडाले बिरामी रोयो ।

  • 転んだので右ひざが痛い

    लडेकोले मेरो दाहिने गोडो दुख्यो ।

  • 頭が痛いよ

    मेरो कपाल (/ टाउको) दुख्यो ।

  • 頭がずきずき痛い

    मेरो टाउको टनटन दुख्दैछ ।

  • 少しも痛くありません

    केही दुख्दैन ।

  • 怪我した足はまだ触ると痛い

    उसको चोट लागेको खुट्टा अझै दुख्छ ।

  • 娘は目に入れても痛くない

    छोरी आँखामा राखे पनि बिझ्दैन ।

  • たくさん歩いて体中が痛い

    धेरै हिँडेकाले मेरा अङ्गप्रत्यङ्ग (/ अङ्ग–उपाङ्ग) दुखेका छन् ।

2. 〔弱みとなる〕

  • 痛い心

    दुखी (/ दुख पाएको / पीडित) मन

  • 彼女はいつも僕の痛い所に触れる

    उनले जहिले पनि मेरो दुख्ने ठाउँ घोचिरहन्छिन ।

  • 彼の言葉は僕の痛い所を突いた

    उसको शब्दले मेरो कमजोरीलाई घोच्यो ।

  • それを聞くと耳が痛い

    त्यो सुन्दा मेरो कान खान्छ । ; त्यो सुन्दा मेरो मन दुखाउँछ ।

  • それは頭の痛い問題だ

    त्यसले मेरो टाउको दुखाउँछ । ; त्यो टाउको दुख्ने समस्या हो ।

複合語