UNOES 日本語・ネパール語辞典用例つき・無料

痛ましい

〔あわれな〕 pitiful; बिचरो ; बयनीय ; दीन ;〔悲劇的な〕 tragic; दु :खपूर्ण ; दु :खान्त ; दु :खकर ;〔ひどく不幸な〕 miserable; बिचरो ; पीडित ; दु :खी ; दु :खको ; खिन्न ; अभागी ;

  • 痛ましい光景

    दु:खलाग्दो (/ दु:खपूर्ण) दृष्य

  • 痛ましい子供(貧乏人)

    बिरचो (/ असहाय / अनाथ) बालक (गरिब)

  • 子供たちは親を失い,痛ましい状態に陥った

    बच्चाहरू आमाबुबा गुमाएकाले चिलबिलाए (/ छटपटाए) । ; बच्चाहरू आमाबुबा गुमाएकाले चिलबिल (/ बिचल्ली) भए ।

  • 彼は痛ましい死に方をした

    उहाँले पीडित (/ दु:खित / धेरै पीडा भएको) मृत्यु भोग्नुभयो ।