UNOES 日本語・ネパール語辞典用例つき・無料

炒める

fry; saut é; भुट्नु ; तार्नु ; खर्‍याउनु ; तेलको तापमा पकाउनु ;〔野菜いため風に〕 stir-fry; अराल्नु ; अधकल्चो पारेर भुट्नु ; भुटेर अधकल्चो बनाउनु ;〔野菜などをさっと〕 quickly fry (/ cook); अराल्नु ; ओल्स्याउनु ; पिल्स्याउनु ; सागपातलाई अलिअलि मात्र पकाउनु ;

  • 玉ねぎを炒めた

    मैले प्याज भुटेँ ।

  • 鍋で青菜を軽く炒めた

    उसले कराहीमा साग ओल्स्याई (/ पिल्स्याई / अलिअलि मात्र पकाई) ।