傷める
1. 〔損傷する〕 damage; हानि (/ क्षति) गर्नु ; बिगार्नु ;
借りたバイクを傷めた
मैले सापटमा (/ उधारोमा) लिएको मोटरसाइक्ल बिगारेँ ।
2. 〔腐らせる〕 फोस्रो (/ बासी) पार्नु ; बिगार्नु ;
肉を忘れて傷めてしまった
बिर्सेर मासु सडाएँ (/ कुहाएँ / बिगारेँ) ।
3. 〔病気にする〕 प्रहार गर्नु ;
脂っこいものを沢山飲べておなかを傷めた
चिल्लो चीज धेरै खाएर पेट बिगाऱ्यो ।