痛める
1. 〔心を〕 चिन्ता (/ फिक्री) गर्नु ; (चित्त) दुखाउनु ; पीडा दिनु ; घोचेर सानो चोट पार्नु * ちくちくと; वचालित (/ विचूर्ण) पार्नु ; हानि गर्नु ;
ひとり心を痛める
एक्लै चिन्ता (/ पिर / फिक्री) गर्नु
乞食の悲惨さに心を痛めた ’
माग्नेको दुखले मेरो हृदय छिया–छिया पाऱ्यो ।
彼の話には心を痛める
उसको कथाले मेरो हृदयलाई विचूर्ण पार्छ ।
2. 〔損害を与える〕 हानि पुऱ्याउनु ;
懐を痛める ’
आफ्नो खल्ती कोट्याउनु
慣用表現
〔肉体を〕 hurt; दुखाउनु ; चोट पुऱ्याउनु ; बिझाउनु * ちくちく;
足を痛める
खुट्टा दुख्नु ; खुट्टामा घार पर्नु
自分の腹を痛めた子を愛さない者はいない
आफ्नो पेट दुखाएर जन्माएको बच्चालाई माया नगर्ने कोही पनि छैन ।
ひざを痛めて歩けない
घुँडा (/ गोडा) दुखेकोले म हिँड्न सक्दिनँ ।
喉を痛めて話せなかった ’
घाँटी दुखेर बोल्न सकिनँ ।
暗い所で本を読むと目を痛めますよ