UNOES 日本語・ネパール語辞典用例つき・無料

痛め付ける

torment; साह्रै सताउनु ; यातना दिनु ;〔袋叩きにする〕 beat~up; कुटपिट (/ पिटाइकुटाइ) गर्नु ; ठोक्नु ; घरिघरि हिर्काउनु ;〔弱い者を〕 bully; ( बल देखाएर) धम्काउनु ; भयभीत गर्नु ;

  • 人を痛め付ける

    अरूसित दुर्व्यवहार गर्नु ; अरूलाई खुट्टाको धूलो ठान्नु

    *字:「人を足の埃と思う」

  • 彼は不良たちを使って青年を痛め付けた

    उसले गुन्डाद्वारा केटालाई पिटायो ।

  • 彼は大勢に寄ってたかって痛め付けられた

    उसले ठूलो हुलबाट धेरै पिटाइ खायो ।

  • なぜ娘をそんなに痛め付けるのか

    किन त्यो केटीलाई यत्ति धम्काउनु (/ भयभित पार्नु) पर्‍यो?