UNOES 日本語・ネパール語辞典用例つき・無料

傷み

  • 暑いと食べ物の傷みが早い

    गर्मीमा खाने कुरा छिटो सड्छ (/ कुहिन्छ / बिग्रन्छ) ।

  • 家の傷みがひどいようだ

    घर थोत्रो भएछ । ; घर खराब हालतमा रहेछ ।

  • 機械の傷みが激しい

    मेसिन धेरै बिग्रेको (/ खिइएको) छ ।