UNOES 日本語・ネパール語辞典用例つき・無料

痛み

1. a pain; an ache; दुखाइ ; पीडा / पीडन ; डाह / डाहा * 傷口で熱感を伴う; व्यथा / बेथा ;〔刺すような〕 a piercing pain; a sharp stab of pain; घोच्ने पीडा ;〔目の〕 a pain in the eye(s); अन्नो ;〔頭の〕 a headache; रिंगटा ;〔陣痛〕 labor pains; बेथा ;

  • 傷の痛み

    घाउको पिर (/ पीडा / दुखाइ)

  • 激しい痛み

    तीव्र (/ ससह्य / गम्भीर) पीडा (/ दुखाइ / डाह)

  • 虫が刺す痛み

    कीराको चिलाइ

    *「噛む」の含む

  • 痛みを感じない

    अलमस्त ; पीडाहीन

  • 痛みをとめる

    दुखाइ (/ पीडा) मार्नु

  • 痛みを和らげる

    दुखाइ (/ पीडा) कम गराउनु

  • 傷の痛みはまだ消えない

    घाउको डाह (/ पीडा / दाह) अझ मरेको छैन ।

  • 痛みはもう無くなりましたか

    दुखाइ (/ पीडा) गयो (/ मर्‍यो)?

  • 痛みがしずまった

    दुखाइ (/ पीडा) कम (/ शान्त) भयो (/ मरिसक्यो) ।

  • 痛みが減って来た

    पीडा कम हुँदैछ ।

  • この薬は痛みを軽くしてくれる

    यो औषधीले दुखाइलाई कम गराउँछ ।

  • その塗り薬で傷口の痛みをさらに増した

    त्यस मलमले घाउको डाहा चर्कायो (/ बढायो) ।

  • 彼は痛みにもだえ苦しんでいた

    पीडाले ऊ छटपटाइरहेको थियो ।

  • 彼女は今痛みから解放されています

    अहिले ऊ पीडादेखि मुक्त छे ।

  • 突き刺すような痛みを腕に感じた

    बाहुलीमा घोचेको जस्तै गरी दुख्यो ।

  • その症状には,頭痛,体の痛み,吐きけなどがある

    यो रोग लाग्दा टाउको दुख्ने, जीउ दुख्ने र वाकवाक लाग्नेजस्ता लक्षणहरू देखिन्छ ।

2. 〔心の〕 sorrow; distress; दु :ख ; पिर / पीर ; कष्ट ; वेदना ; पीडा ; (मानसिक) व्यथा (/ बेथा / ताप) ; भावनात्मक चोट ;

  • 胸の痛み

    मुटुको किलो

    *字:「胸の一本の釘」

  • 痛みのない

    दु:खहीन ; अलमस्त

    *平気な; पीडाहीन

  • 痛みを感じる

    दु:खी हुनु ; दु:ख महसुस गर्नु

  • 家族にもたらす痛み

    आफ्नो परिवारलाई पुर्‍याउने आघात

  • 失敗の痛みからまだ癒されていない

    असफलताको विषादबाट (/ दु:खबाट / खिन्नताबाट) उनी मुक्त हुन सकेका छैनन् ।

  • まないたの痛みをククリは知らない

    अचानुको पिर खुकुरीले जान्दैन ।

    *諺:「だれも人の痛みを分からない」

複合語