UNOES 日本語・ネパール語辞典用例つき・無料

悼む

lament; be grieved; grieve; mourn; बिलाप (/ दु :ख प्रकट) गर्नु ; शोक मनाउनु ;

  • 故人を私たち皆は悼んでいる

    मृतकलाई हामी सबैले गुमाएका छौं ।

  • 国を挙げて王の死を悼んだ

    देशभरि राजाको शोक मनाइयो । ; देशका सबैले राजाको मृत्युप्रति बिलाप गरे ।