UNOES日ネ辞書日本語⇄ネパール語辞書

傷む

1. 〔破損する〕 be damaged; बिग्रनु / बिग्रिनु ;〔すり切れる〕 be worn; महिनु / मक्किनु ; थोत्रो हुनु ;

  • この生地は洗濯機で洗うと傷む

    यो कपडा वसिङमेसिनले धोयो भने बिग्रिन्छ ।

  • 壁が傷んでいる

    भित्ता थोत्रो भइसक्यो ।

2. 〔食べ物が悪くなる〕 rot; decay; सड्नु ; फोस्रो (/ बासी) हुनु ; कुहुनु / कुहिनु ;〔傷ませる〕 cause to rot (/ decay); कुहाउनु ; बासी पार्नु ;

  • 傷んだ牛乳

    अमिलिएको (/ बासी भएको) दूध

  • 傷んでいないマンゴが一つもない

    सद्दे (/ सग्लो) आँप एउटै छैन ।

  • りんごが傷んでいる 虫が食って穴だらけの状態

    स्याउ कुहिएको छ । ; स्याउ दागैदाग भएको छ । *

  • 傷んだ食事にあたったらしい

    उसको पेट बासी (/ सडेको / कुहिएको) खानाले बिग्रियो रे ।