UNOES日ネ辞書日本語⇄ネパール語辞書

痛む

1. 〔肉体が〕 hurt; दुख्नु ; दुखाउनु ;〔ちくちく痛む〕 prickle; feel prickly; बिझ्नु ; घोच्नु ; घोचेर सानो चोट पर्नु ;

  • 傷口が痛む

    घाउ चर्कनु (/ दुख्नु)

  • 指の切り傷が痛む

    औंलाको घाउ दुख्छ ।

  • ひどく痛みますか

    धेरै (/ नराम्रो गरी) दुख्छ

  • どこが痛みますか

    कहाँ (/ कुन ठाउँ) दुख्छ

  • 痛む場所に薬を摩り込んだ

    मैले दुखेको ठाउँमा औषधी लगाएर मलेँ (/ दलेँ) ।

  • 膿んで傷がずきんと痛んだ

    पिप जमेर घाउ टनक्क टन्कियो ।

  • 娘は目に入れても痛くない

    छोरी आँखामा राखेपनि बिझ्दैन ।

2. 〔心が〕 be grieved; चित्त दुख्नु ; दु :ख लाग्नु ; दु :खित (/ पीडा / कष्ट / वेदना) हुनु ; पीडा पाउनु ;

  • 痛む良心

    दोषी (/ पिरोलिरहने) अन्तस्करण

  • 良心が痛んで仕方ない

    मेरो अन्तस्करण पोल्दा–पोख्दै रहेछ । ; मेरो अन्तस्करण धेरै पोल्छ ।

  • 彼の話で胸が痛む

    उसको कथाले मेरो हृदयलाई विचूर्ण पार्छ ।

  • 思い出すたびに後悔で胸がずきんと痛む

    जब जब त्यो सम्झन्छु तब तब पछुतोले मेरो मन च्यास–च्यास घोच्छ ।

  • 心の痛む話です

    त्यो दुखलाग्दो (/ मन दुख्ने) कथा हो ।

  • 悔恨で心が痛んだ

    पछुतोले मन पिरोलियो (/ पीडित भयो) ।

  • 良心が痛まないからと言って何をやっても良いとは限らない

    हाम्रो अन्तस्करणलाई पिरोल्दैन भन्दैमा जे गरे हुन्छ भन्नुहुँदैन ।