UNOES日ネ辞書日本語⇄ネパール語辞書

悪戯

1. mischief; a prank; उपद्रो ; चकचक chak-chak ; धमार ; विजाइँ ; उल्लीबिल्ली ; ठट्टा * 冗談;〔不愉快 / 迷惑〕 nuisance; घाँडो ; झन्झट ; झमेला ; अवरोध ; कण्टक ; पीर ; नर्का ;

  • 運命の悪戯

    भाग्यको खेल ; दैवको लीला

  • 性的悪戯

    यौन दुर्व्यवहार (/ शोषण / दुराचार)

  • 悪戯好きの子供

    चकचके (/ चन्चले / छुकछुके) बच्चा

  • 彼の悪戯は度が過ぎる

    उसकत्र जोक मर्यादा तोड्छ । ; उसले गर्ने जोकको सीमा छैन ।

  • 子供たちの悪戯には困った

    केटाकेटीहरूको चकचकले (/ चञ्चलपनले) म हैरान भएँ ।

連語
悪戯な
連語
悪戯する
  • 犬に悪戯をするな

    कुकुरलाई नजिस्काउ (/ चकचक नगर्) ।

  • 悪戯ばかりして悪い子だ ’

    तिमी कत्ति चकचके छौ (/ तिमी कत्ति जिस्क्याउँछौ)बदमाश ।

  • 子供たちが部屋の物品をまき散らして悪戯している

    केटाकेटीले कोठाका सामान छरेर उपद्रो (/ चकचक) मच्चाएछन् ।

  • 教師が女生徒に悪戯をした

    एउटा शिक्षकले छात्रालाई दुर्व्यवहार (/ दुराचार) गऱ्यो ।