UNOES日ネ辞書日本語⇄ネパール語辞書

意図

1. 〔意志〕 an intention; intent; इच्छा ; अभिप्राय ; आशय ; मतलब matlab ; अर्थ artha ; मनसाय ; इरादा ; मुराद ;〔目的〕 a purpose; उद्देश्य ; लक्ष्य ; अभिप्राय ;

  • 彼らは真理の意図をよく理解している ’

    तिनीहरूले सच्चाइको भाव राम्ररी बुझ्दैछन् ।

  • そんな意図で言ったのではない

    मैले भन्न खोजेको कुरा त्यो होइन । ; मैले त्यो (/ त्यस्तो) भन्न खोजेको होइनँ ।

  • 彼女がそう言った意図は分からないが母さんには傷口に塩を塗るようなものだったよ ’’

    कुन मनसायले यो सब भनेकी होत्यो त ऊ आफैले जानोस् । तर तिम्री ममीलाई तआलो घाउमा नून छर्कनु जस्तै मात्र भयो ।

  • あなたの意図は問題の中心を外れている

    तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।

連語
意図する
  • 意図せず人の感情を害する ’

    कसैको अनजानमै चित्त दुखाउनु

  • 私は意図した通りの生活を送った

    म आफूले चाहेबमोजिमको )/ अभिप्रेतको / इच्छा लागेअनुरूपको) जीवन बिताएँ ।

連語
意図的(な)
  • 意図的でない 〔形容詞として〕

    इच्छा नगरिएको ; अनजानमै गरिएको

  • 意図的な犯罪(姦通)

    आशयअपराध (करणी)

連語
意図的に
  • 各グループは意図的に小さく保たれる

    हरेक समूहलाई जानाजानी सानै राखिन्छ ।

  • 意図的に人の感情をもてあそぶのは残酷だ

    जानाजानी अरूका भावनाहरूसित खेलवाड गर्नु भनेको एउटा क्रूर कुरा हो ।

  • この木は川縁に意図的に植えられた木だ

    यो रूख दोलाको धारको छेउमा जानीबुझीकन रोपेको रूख हो ।