UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔縫い糸〕 a thread; मसिनो धागो ; सुत / सूत * 木綿の; सूत्र ; तन्तु ;〔太い糸〕 a string; धागो ; मसिनो डोरो ; तन्तु ;〔織り糸 / 編み糸〕 yarn; सुत ; धागो ;

  • 細い糸

    सुत ; सूत्र ; मसिनो धागो

  • 切れやすい糸

    चुँडाहा (/ सजिलै चुँडिने) धागो

  • 糸の玉

    गोलीधागो

  • 糸をつむぐ

    भुन्नु ; घागो कात्नु

  • 針に糸を通す

    सियोमा धागो हाल्नु

  • もつれた糸をほぐす

    गाँठो फुकाउनु (/ छोडाउनु / छुटाउनु / फुस्काउनु / मुक्त पार्नु)

  • 糸が切れた

    धागो च्वाट्ट चुँडियो । ; धागो पट्ट भाँचियो ।

  • 凧の糸が切れた!

    चङ्गा चेट भयो

2. 〔楽器の弦〕 तार ;

  • ギターの糸をしめる

    कसेर गितारको तार (/ धागो) तान्नु

  • ギターに糸を張る

    गितारको तार (/ धागो) हाल्नु

3. 〔釣り糸〕 a line; धागो ; तार ;

  • 糸を垂れる 〔釣りをする〕

    धागो झार्नु ;माछा मार्नु

  • 糸に手応えがあった〔釣りで〕

    धागोमा (माछाले) तानेको जोरको तन्काइ थियो ।

4. 〔糸状のもの〕 धागो ; झाल ;

  • くもの糸

    माकुराको जालो ; तन्तु

  • 納豆が糸を引いている

    कुहिएका भटमासमा झाल लागेछ ।

慣用表現

〔結び付 / 絆〕 a tie; connection; link; धागो ; सूत्र ;

  • 赤い糸 男女間の結び付き

    प्रणयसूत्र *