愛おしい
1. 〔可愛い〕
彼女がとても愛おしく思えてきた
उनी अत्यन्तै मलाई प्रिय लाग्न थालिन्(/ थाले)。 ।
2. 〔可哀想な〕
あの独りぼっちの老女が愛おしかった
त्यो एकली बुढी देखेर कत्ति मलाई दुःख (/ माया) लाग्यो ।
虫を殺すのは愛おしい
कीरा नमार्नू, माया लाग्छ नि ।
1. 〔可愛い〕
彼女がとても愛おしく思えてきた
उनी अत्यन्तै मलाई प्रिय लाग्न थालिन्(/ थाले)。 ।
2. 〔可哀想な〕
あの独りぼっちの老女が愛おしかった
त्यो एकली बुढी देखेर कत्ति मलाई दुःख (/ माया) लाग्यो ।
虫を殺すのは愛おしい
कीरा नमार्नू, माया लाग्छ नि ।