UNOES 日本語・ネパール語辞典用例つき・無料

何時

when; what time; कति खेर ; कति बेला ; कहिले ;

  • 彼は何時生まれたんですか

    ऊ कुन दिनमा जन्मेको हो?

    *字:「どの日に」

  • 何時,仕事を終わらせるのかい

    काम कहिले सक्छौ?

  • 何時呼んでも来るんだろうな

    जैले बोलाएर पनि आउँछौ हैन?

  • 来週の何時だったら話せますか

    अर्को हप्तामा कुन बेला कुरा गर्न सकिन्छ?

  • 「それで何時から始めるの?」「明日の朝7時に来なくちゃ」

    “अनि काममा कहिलेदेखि आउँछौ?” “भोलिदेखि बिहान सात बजे आइपुग्नु छ ।”

  • もちろん終わりは来るさ。でも何時来るかだれに分かる?

    हो, पक्कै आउँछ । तर कहिले कसलाई थाहा?

  • 何時来られたんですか

    कहिले आउनुभएको?

    *आउनुभएको の後に हो が省略されている

  • 私たちは何時食べても大丈夫ですよ

    हामीलाई जति बेला खाए पनि ठीक छ ।

連語
何時の
  • 何時の日か

  • それは何時のことですか

    त्यो कति बजे घटेको हो?

  • 我々はみな何時の日か死ななければならないのだ

    हामी सबै जना एक न एक दिन मर्नै पर्छ ।

連語
何時に
  • 何時に来られたんですか

    कति खेर आउनुभएको?

    *当日中の何時かを指す; कहिले आउनुभएको?

  • 何時になったらやめさせるのかしら

    उसलाई तपाईं कहिले तह लगाउनुहुन्छ?