何時でも
1. 〔どんな時でも〕 whenever; no matter when; anytime; जहिले / जहिल्यै (पनि) ; जहिले (/ जहिल्यै) (भए) पनि ; जुन्सुकै बेलामा (/ मौकामा) ; कबै ;
何時でも来たい時に来なさい
जहिले तिमी चाहन्छौआऊ ।
何時でも結構です
जहिल्यै पनि (हुन्छ) ।
何時でも来てくださいね
आउँदै गर्नुस् ।
僕は何時でも出発できるよ ’
म छाड्न तम्तयार छु ।
「呼べばいつでも来るんだろうな」「はい来ます。でも木曜日と日曜日以外で」
“” “” "जैले बोलाएर पनि आउँछौ हैन आउँछु सर । तर बिहिबार र शनिबारबाहेक ।"
君は何時でも僕を裁いている ’
तिमी जैले पनि मलाई तौलिबस्छौ ।
2. 〔常に〕 always; at all times; सधैं ; जहिले / जहिल्यै (पनि) ; जहिले (/ जहिल्यै) (भए) पनि ; जुन्सुकै बेलामा (/ मौकामा) ;
僕らは何時でもいるけど彼らがいなくなったらねえ
हामी चाँडै छौं तर उहाँहरू जानुभयो भने त ।
彼が出掛ける時は何時でも急いでいる ’
जहिल्यै पनि ऊ बाहिर जाँदा हतारमा छ । ; जब जब ऊ बाहिर जान्छ ऊ हतारमा छ । ; ऊ बाहिर जाने बित्तिकै हतार गर्छ ।
彼は喋す時は何時でも笑らわせる
उहाँ बातैपिच्छे (/ प्रत्येक बोलीमा / हरेक कुरामा) हँसाउनुहुन्छ ।
彼女は何時でも勉強している
ऊ जहिल्यै (/ सधैं) पढ्दैछे ।
何時でもクラスに遅れるわけではない
म सधैं (/ जहिले पनि) कक्षामा नभ्याउन त होइनँ ।