UNOES日ネ辞書日本語⇄ネパール語辞書

何時までも

1. forever; सधाका लागि ; अनिश्चित ;

  • 何時までも新鮮な歌

    चिरनवीन (/ सधैं नयाँ जस्तो देखिने / नित्यनवीन / सदाबहार) गीत

  • この経験は何時までも忘れることはない

    म कहिलै यो अनुभव बिर्सन्नँ ।

  • 何時までも待ってられない

    सधैको निम्ति त हामी पख्न सक्दैनौं ।

  • 嘘は何時までも続かない ’

    झुटो सधैं टिक्दैन ।

  • 揺れは何時までも続くように思えた

    धेरै बेरसम्म यस्तै भइरहयो ।