UNOES 日本語・ネパール語辞典用例つき・無料

一体感

a sense of unity; ऐक्यभाव ; एकताको भाव ; एकात्मकता ; मेल ;

  • 両者の間に一体感が生まれた

    दुवैको मनमा ऐक्यभाव जगाइयो (/ उत्पन्न भयो) । ; दुवैको मन ऐक्यबद्ध (/ एकता / एकताले आवद्ध) भयो ।

  • 長い議論のあと,皆一体感を感じた

    लामो छलफलपछि हामी सबैले ऐक्यभाव (/ घनिष्ठता / आत्मीयता) महसुस गर्‍यौं ।