一定
1.
一定期間(に) ~
तोकिएको क्रममा (/ समयमा) नै ; एक अवधिमा ; को दौडानमा
一定額の助成金
एकमुष्ट अनुदान ; एकैपटक दिइने अनुदानरकम
連語
一定の
一定の訓練
विशेष तालिम
一定の目的
एउटा निश्चित उद्देश्य
一定の収入
आयस्ता ; नियमित रूपमा हुने आम्दानी
一定の職業
स्थायी (/ नियमित) जागिर
一定の条件を満たせば
केही खास आवश्यकता पूरा गरेमा
一定の速度で歩き続ける
स्थायी गतिसँग हिंडिराख्नु
一定の書式どおりに申請する
तोकिएको ढाँचो अनुसार लेखी दरखास्त दिनु
家のドアは皆一定の作りだ
घरका ढोकाहरू सब एकसमान (/ एकनास / एकरूप) छन् ।
こうしてその業は一定の期間に及んだ
यसरी त्यस कामले केही समयावधि ढाक्यो ।
一定の時間内に仕上げること
तोकिएको (/ निश्चित) समयमै सकाउनू है ।
連語
一定に
温度を一定に保つ
ताप (/ तापमान) समान कायम राख्नु
連語
一定する