祝う
1. 〔人を〕 congratulate ~ on _; _ को लागि ~ लाई बिधाई (/ स्वाबासी) दिनु ;〔事柄を〕 celebrate; observe; ( उत्सव) मनाउनु ; गुणगान गर्नु ;〔祝われる〕 be celebrated; मनाइनु ;
結婚を祝って
बिहको कामना मनाउँदै
記念式を祝う
स्मरणार्थ उत्सव मनाउनु
カトマンズで祝われる祭り
काठमाडौंमा मनाइने चाडहरू
勝利を祝おう ’
जयजयकार मनाऔं ।
祖父の誕生日に祖父の長寿を祝った
जन्मदिनमा हजुरबाको चिरायुको कामन गरियो ।
クラスで一番になったので彼を学友たちが祝った
कक्षामा प्रथम भएकाले उसलाई साथीहरूले बधाई दिए । ; कक्षामा प्रथम भएकाले उसको साथीहरूले प्रशंसा (/ स्याबासी) गरे ।
ご結婚をお祝い申し上げます
तपाईंको विवाहमा (/ विवाहको लागि) तपाईंलाई बधाई छ ।
息子の試験合格を喜び祝った ’
जाँचमा छोरा सफल भएकोले हामीले हर्षबढाइँ गऱ्यौं ।
ある幸福な一夫婦は結婚周年を祝った
एउटा सुखी दम्पतीले आफ्नो विवाहको ६० औं वार्षिकी मनाए ।
こんなに祝うべきことはない
यस्तो शुभ (/ मंगलकारी) दिन मेरो जिन्दगीमा अरू कहिल्यै हुँदैन । ; यस्तो हर्सोल्लासको दिन मेरो जीवनमा अरू छैन ।