嫌
1. 〔嫌う〕 dislike, hate, detest; मन नपराउनु ; घृणा गर्नु ; घृणित महसुस गर्नु ;
嫌だったら嫌! 〔やめてくれ〕
नाई नाईयो पटक्कै हुँदैन भने छोडिदे भने
おお嫌だ!
छिःछि उफ छ्या
いつでもどんな仕事でもやる気でいるし決して嫌だとは言わない
जतिबेला जुनै काम गर्न तयारकुनै नाइँनास्ति छैन ।
たばこの煙が嫌だ
चुरोटको धुवाँ मलाई फिटिक्क मन पर्दैन । ; चुरोटको धुवाँ मलाई घिन लाग्छ ।
雨降りは嫌だね僕だって嫌だよ
「」「」 “” ””; “” “” “मलाई पानको दिन मन पर्दैन ।” “मलाई पनि ।”
嫌な天気
खराब (/ अप्रिय) मौसम
嫌な仕事
झन्झट ; झमेला ; टन्टा ; नचाहिँदो (/ मन नपर्ने) काम
嫌な臭い
अप्रिय (/ मन नपर्ने) गन्ध ; दुर्गन्ध
嫌な女
मन नपर्दी स्त्री ; चित्त नबुझ्दी स्त्री
全く嫌なやつだ
ऊ मलाई मन पर्दै पर्दैन । ; म उसलाई फिटिक्कै मन पराउँदिनँ ।
母は非常に嫌なことを何度も言いました
आमा अक्सर रिस उठ्ने कुरा गर्नुहुन्थ्यो ।
嫌なことが起きた
मैले अप्रिय (/ नराम्रो / नमीठो) घटना भोगेँ । ; अप्रिय (/ नराम्रो / नमीठो) घटना घट्यो ।
彼は自分の気持ちの嫌な部分だけ吐き出した
उसले आफ्नो मनको तीतो (/ अप्रिय कुरा / असन्तुष्टि कुरा) मात्र पोख्यो ।
彼は最後に嫌な犯罪者として死ぬことを承諾した
उनी अन्तमा घृणित अपराधीको रूपमा मर्न राजी थिए ।
嫌にさせる
विरक्त गर्नु ; दिक्क पार्नु
嫌になる ~
ले वाक्क लाग्नु (/ हुनु)
散待たされ嫌になった
々धेरै पर्खनु पर्दा उसले दिक्क (/ हैरानी / बोर) मान्यो ।
自分にも嫌になる
आफैसँग पनि घृणा लाग्छ ।
なんて不平家が現れたんだ。嫌になるよ
कस्तो कचकचे (/ गनगने) साथी फेला परिएछम त दिक्क भएँ ।
彼のごまかしにはつくづく嫌になった
उसको ठग मलाई फिटिक्क मन पर्दैन ।