UNOES 日本語・ネパール語辞典用例つき・無料

嫌嫌/嫌々

1. 〔幼児などが嫌がっている様子〕

  • 赤ん坊が嫌々をした

    बच्चाले नाईनाई गर्‍यो ।

    *首を横に振って

  • 男の子は母親に怒って床で嫌々している

    केटो आमासँग रिसाएर भुइँमा लडीबुडी गर्दै छ ।

    *体を左右に振って

  • 彼女は川を渡るのを嫌々と拒否した

    उनले खोलो तर्न काइँकुइँ (/ आनाकानी / नाइँनास्ति) गरिन् ।

2. 〔仕方なく / 不承不承〕 unwillingly; reluctantly; मन नलागी–नलागी ; कन्जुस्याइँ ; नचाहँदा–नचाहँदै ;

  • 嫌々ではなく

    कुनै कन्जुस्याइँ नगरी ; चित्त नदुखाएर ; मन नलागी नलागी ; खुला मनले

  • 嫌々仕事をする

    झारा टार्नु

  • 嫌々話す

    झर्किनु / झर्कनु ; झर्को (/ झन्झट) मानेर बोल्नु

  • 嫌々従う

    आनाकानी गरीकन मान्नु ; मन नलागी नलागी मान्नु

  • 嫌々金を出す

    करले (/ बाध्यताले / अनिच्छासाथ / टाँसो मानिकन) पैसा दिनु

  • 彼は嫌々承諾した

    मन नलागीकन उसले सहमति जनायो ।

  • 嫌々言わずに俺のことを聞いてくれ

    मेरो कुरा चाँचुँ (/ चाइँचुइँ / आनाकानी) नगरी सुन ।

  • これを喜びのうちに行ない,嫌々行なうことのないように

    यो काम तिनीहरूले आनन्दसाथ गरून्‌ । दुःख मानेर होइन ।

  • 彼は自分のお茶を入れるのも嫌々だ

    ऊ आफ्नो चिया पकाउन पनि झ्याउलो (/ झन्झट / बोझ / झमेला) मान्छ ।

  • 友だちの食事会で嫌々多額の出費をした

    साथीहरूको भोजमा ऊ निकै ठूलो डाँडमा पर्‍यो । ; साथीहरूको भोजमा उसले बाध्यताले ठूलो खर्च गर्नुपर्‍यो ।