UNOES 日本語・ネパール語辞典用例つき・無料

愈愈

1. 〔ますます〕 more and more; अझ ; अझ बढी ;

  • 愈々十分に

    अझ पूर्ण रूपमा

  • 嵐(あらし)は愈々激しくなってくる

    आँधीबेहरी झन् झन् चर्किँदै (/ प्रचन्ड हुँदै) जान्छ ।

  • 愈々終わりに近付く

    झन्–झनै अन्ततिर पुग्नु

2. 〔ついに〕

  • 愈という時に 〔せっぱつまった時〕

    々अन्तमा गएर ;कष्टमा ; कठिनाइमा

  • 愈々大会も終りに近づいた

    अब सम्मेलनको अन्त पनि नजिकिन्दै आयो ।

  • 愈々式典の当日となった

    बल्ल उत्सवको दिन आयो ।

3. 〔確かに〕 really; assuredly; certainly; हो ; अबस्से ; अवश्य नै ; अवश्यमेव awasyamewa ; निश्चिय ; निस्सन्देह ; हुन त ; हुन त हो ; जरूर ; दुई मत छैन ;

  • 愈々それは定められている

    हो, यो निश्चय गरिएको हो ।

  • 愈々我々はそうすべきだ

    हो, हामीले त्यसो गर्नैपर्छ ।