いざ
いざ行け!
अब, जाऊ ।
いざとなれば私も行きます
आवश्यक परेमा म पनि जान्छु नि ।
いざという時に頼れるものを持つことが大切だ
भइपरी आउँदा एउटा आड बन्नु महत्त्वपूर्ण छ ।
連語
いざ知らず
その事はいざ知らず
त्यसबारे त के थाहा?
他人はいざ知らず,私は最後までがんばります
अर्काको कुरा त नगरूँ तर मैले भने अन्तसम्म कोसिस गर्ने नै छु ।
複合語