UNOES日ネ辞書日本語⇄ネパール語辞書

いざこざ

1. 〔軽い紛争〕 trouble; a complication; ठाकठुक Thaak-Thuk ; खटपट khaT-paT ; खिचलो ; कलह ; अमेल ; क्लेश ;〔争い〕 a quarrel; विच्छेद ; होड ; लडाइँ ; द्वेष ; द्वन्द्व ;

  • 国際間のいざこざ

    अन्तरराष्ट्रि द्वन्द्व

  • 家庭のいざこざ

    परिवारमा भइरहेको खिचलो (/ खटपट)

  • 夫婦の間でいざこざが生じた

    पति–पत्नीबीच ठाकठुक (/ खटपट / कलह) पऱ्यो ।

  • 彼こそいざこざを調停するのにふさわしい男だ

    उनै विवादको फैसला गर्न सबभन्दा उपयोगी (/ उचित / योग्याको) व्यक्ति हो । ; विवादको फैसला गर्नसक्ने व्यक्ति उहीँ नै हो ।

  • 金銭のやり取りで彼といざこざが生じた

    लेनदेनको व्यवहारमा उससँग मेरो खच्याकखुचुक (/ कचमच) पऱ्यो ।