UNOES日ネ辞書日本語⇄ネパール語辞書

以前

1. 〔その時より前に〕 before; अगि / अघि ; एक समय ; भूतपूर्व ; अगावै ;

  • それ以前に

    त्यसभन्दा अगि

  • ずうっと以前から

    लामो समयदेखि ; धेरै अगिदेखि नै

  • 期限が切れる以前に

    म्याद सकिनु(भ्न्दा) अगि (/ अगावै)

  • 彼女は結婚以前には夫に一度会ったきりだった

    विवाहअगि (/ विवाह गर्नुअगि / विवाह गर्नुभन्दा अगि) उनले आफ्नो पतिलाई एक चोटि मात्र भेटिन् ।

  • 朝時以前には電話をしないでください

    बिहान ७ बजेभन्दा अगि फोन नगर्न अनुरोध गर्छु ।

2. 〔今より前〕 former times; पहिला / पहिले ; अहिलेभन्दा पहिले ;

  • これは以前友人が言ったことだが・・・

    … केही समयअगि साथीले भनेको कुरा हो यो

  • 彼らに以前より更に重たい立場が与えられた

    तिनीहरूलाई पहिलेभन्दा झन् ठूलो आहदा दिइयो ।

  • 都自体は征服後も以前同様に存続した

    सहर परास्त भएपछि पनि यथावत् रहे ।

  • あいつは以前からいつもそうさ ’

    ऊ पहिलेदेखि नै त्यस्तै हो ।

連語
以前は・以前に
  • 以前にそんなことは一度もなかった

    योभन्दा अगि (/ अगाडि) त्यस्तो कुरा कहिले (पनि) भएको थिएन ।

  • 以前にお会いしませんでしたか

    तपाईंलाई पहिला कतै भेटेछु कि

  • 彼はそれらの町を以前に訪れたことはなかった

    तिनी ती सहरमा पहिले पाइला टेकेका थिएनन् ।

連語
以前の
  • 以前のクラスメート

    एक जना भूतपूर्व (/ पहिलाको) सहपाठी

  • 以前の住所

    पहिलेको ठेगान

  • 以前の記事に

    पहिलेको (/ अघिल्लो / केही समय अगिको) एउटा लेखमा

  • 以前のつらいことは忘れなさい

    हिजोका (/ बितेको दिनका / विगतको कालमा भएका) नमीठा अनुभव बिर्स ।

  • 彼はまったく以前の通りだ

    ऊ जस्ताको त्यस्तै छ । ; ऊ पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ ।

  • 問題は以前のままの状態に戻ってしまった

    समस्या उत्तिकै (/ जिउँका तिउँ / जस्ताको त्यस्तै) बिउँत्यो (/ जाग्यो / सप्रियो) ।

  • それを見て以前の記憶が蘇った

    त्यो देखेपछि पहिलाको कुरा मलाई याद आयो ।

  • 体重が以前のよりも減っている

    मेरो ओजन पहिलेकोभन्दा घटेको छ ।

  • 画家はその絵の以前の美しさが戻ることを願った

    चित्रकार यस चित्रको पुरानो सुन्दरता झल्केको हेर्न उत्सुक थिए ।