UNOES 日本語・ネパール語辞典用例つき・無料

遺族

the bereaved (family); the family of the deceased; शेष परिवार ; मृतकको परिवार ; शोकसन्तपत (/ आफ्नो प्रिय मरेर शोकमा परेको) परिवार ;

  • 戦没者遺族

    युद्ध मृतकको परिवार

  • 遺族を弔う

    शोकाकुल परिवारकहाँ गएर शोकप्रस्ताव गर्नु

  • 彼の遺族は妻と娘1人である

    उसको मृत्यु पछि परिवारमा उसकी पत्नी र छोरी मात्र छन् ।