依存
1. 〔頼ること〕 dependence; भर ; निर्भरता ;〔中毒〕 addiction; dependency; सतवालपन ; अम्मल ; लत ; धीत ; व्यसन ; कुलत ; कुव्यसन ; कुबानी ; आश्रय ; पराश्रय ; अधीनता ; अवलम्बन ;
相互依存
अन्योन्याश्रय ; परस्परावलम्बन
人に依存する人 ’
अरुवा ; होमा हो गर्ने व्यक्ति
気候に依存する農作業
मौसमको निर्भरतामा रहेको खेतीपाती
アルコールに依存する
मद्यमा लग्गु (/ कुलती) हुनु ; लाई लत (/ कुलत) लाग्नु
まったく人に依存して生きる
अर्काका पूरा भर परेरै जिउनु ; आफ्नो सारा जीवन सम्पूर्णतया अरूमाथि निर्भर भएर बिताउनु
彼はいつも人に依存している
ऊ आशामुखी (/ आसे / माग्ने) हो ।
それはかなりの程度状況に依存します
त्यो त निकै हदसम्म परिस्थितिमा भर पर्छ ।
商売と言うのは地元の習慣など様な要素に依存するものだ
々व्यापार भन्ने कुरा स्थानीय प्रचलनहरू लगायत विभिन्न तत्तवहरूमा भर पर्छ ।
それは他の人を進んで許すかどうかに依存する
त्यो अरूलाई क्षमा गर्न इच्छुक हुनु वा नहुनुमा निर्भर छ ।
本当の幸福は金に依存しない
पैसामाथि साँचो आनन्द निर्भर हुँदैन ।