泉
1. 〔源泉〕 a spring; a fountain; मूल - पानी ; फोहरा / फोहोरा ; मूलस्रोत ; पँधेरो * 湧き水; पानीको मूल (/ मुहान / धारा) ; नदीको स्रोत ;
砂漠に泉が湧く
उजाड स्थानमा पानी फूटेर निस्कनेछ ।
地面から泉が湧いた
भूमिले बाली उमाऱ्यो । ; भूमिमा पानीको मूल फूट्यो ।
2. 〔物事の源〕 स्रोत ; भण्डार ;
知識の泉
ज्ञानको भण्डार (/ स्रोत)