何れ/孰れ
1. 〔二者のうちで〕 either; कुन / कुनै ;〔たくさんのうちで〕 any; जे पनि ; जुनसुकै (होस्) ;〔両方〕 both; दुवै ;
今は何れとも言えない
हो किन हैन अहिलै भन्न सक्दिनँ । ; अहिले कुन चाहिँ कुन भन्न सक्दिनँ ।
何れにしても同じことですよ
जुन भए पनि कुरा एउटै हो । ; जन चीज तपाईंले रोज्नुभए पनि आखिर एउटै हो ।
君か僕何れかが行かなくてはならない
तिमी कि म दुईमा कुनै एक जानुपर्छ ।
狂っているか酔っているかの何れかだ
ऊ कि पागल छ कि मातेको छ ।
我は彼か彼らの側何れかを取る必要がある
々हामीले कि त उहाँको पक्षमा वा कि त तिनीहरूको पक्षमा लिनुपर्छ ।
何れか好きなものを選んでください
जुनसुकै पनि मन परेको चीज रोज्नुस् ।
彼か僕か何れかが間違っている
ऊ र मबीच एउटा त गलत हो ।
何れかの答えが合っている
दुईमध्ये एक ठीक जवाफ हो ।
つの理由のうち何れかまたは両方による
दुईवटा कारणहरूमध्ये एउटा वा दुवैले गर्दा ।
個人として集団として何れも
व्यक्तिगत तथा सामूहिक दुवै तवरमा
何れも同じくらい愛している
दुवैलाई उत्तिकै माया गर्छु नि ।
この本は何れも面白い
यी किताब दुवै गजावकै छन् ।
彼には父も母も何れもない
ऊसँग आमा या बुवा कोही छैन ।
2. 〔どのみち〕
何れにせよ僕は行くよ ’
जस्तो (/ जे) होस्म जान्छु (/ गएँ) । ; जेहोस्मचाहिँ जान्छु (/ गएँ) ।
何れにしても君は行くべきだ
इच्छा गर वा नगर तिमी जानैपर्छ ।
3. 〔そのうち〕 one of these days; someday; some other time; in due course; समयमा ; निकट भविष्यमा ; पछि कुनै बेलामा ; एक दिन ;〔早晩〕 sooner or later; in time; समयमा ; चाँडै ;
何れゆっくり話そう ’
पछि (केनै बेला) राम्ररी कुरा गरौं ।
何れ連絡があるだろう といえば「いつのことか分からない」というニュアンスが伝わる
समयमै (/ एक दिन) उसबाट खबर आउला । *एक दिन
わたしたちの行動の結果は直ちにそうでなくても何れは明らかになる
हामी अहिले जे रोप्छौंढिलो होस् या चाँडोत्यसको कटनी गर्नै पर्छ ।
4. 〔どこ〕 where; कहाँ ;
何れの方ですか
हजुर कहाँबाट हुनुहुन्छ