じゃっ
熱した容器に水を入れたらじゃっと音がした
तातेको भाँडामा पानी हाल्दा च्याइँ गर्यो ।
コックはフライパンにスパイスを入れてじゃっと言わせた
भान्सेले ताप्केमा मसला हालेर च्वाइँ र झ्वाइँ पारिदिए ।