じゃあ
well; अब ; अनी ; ल ; हवस त ;
じゃあね ネ英。最近の傾向; 主に目上に対して;〔電話での会話〕じゃあこれで 少しぞんざい;
फेरि भेटौं ल । ; अलविदा ( । ; बाइ–बाइ । *ह्वस त । *लत । *अब म फोन राखुँ
じゃあ行くね
लौ, म गएँ (/ लागेँ / हिडेँ) ।
*:この場合,まだその場にいても,過去形になる
じゃあ,失礼します
ह्वस त, म गएँ है ।
じゃあ,あなたたちは私たちと何してんのかしら?
तिमीहरू चाहिं यहाँ हामीसित के गरिराख्या हँ?
じゃあここにでも落ち着くか
अब हामी यही बसौं ।
じゃあ,これでいいんだね
त्यसो भए यहीँ नै हुन्छ है ।