じゃー(っ)
バケツにいっぱいの水をじゃーっと溝にあけた
मैले खाडलमा बाल्टिनको पानी ख्वाल्ल (/ ख्वालख्वाल) पोखाएँ ।
*ख्वाल्ल は,一度に
じゃーと冷水を浴びた
मैले पानीले खलक्क (/ खलखल) नुहाएँ ।
*खलखल は,たくさんの水で
熱した容器に水を入れたらじゃーと音がした
तातेको भाँडामा पानी हाल्दा च्याइँ गर्यो ।