蛇口
1. a tap; a faucet; ( पानीको / पाइपको) टुटी ; टुँडो ; (कल)धारा ; ट्याप * ネ英;
蛇口をひねって開ける(閉める)
पानी धारो (/ धारा) घुमाएर खोल्नु (बन्द गर्नु)
蛇口に口をつけて水を飲んだ
टुटीमा (/ टुँडोमा) मुख जोडेर पानी खाएँ ।
蛇口から水がちょろちょろ漏れている
पानी धाराबाट थोरै थोरै चुहिंदैछ ।