UNOES日ネ辞書日本語⇄ネパール語辞書

邪魔

1. 〔障害物〕 an obstacle; बाधा ; बाधक ; भाँजो / भाँजी ; ओगटाइ ; अवरोध ; अड्को ; बिघ्न ; घाँडो ;〔妨害〕 a hindrance; भाँजो / भाँजी ; रोकावट ; बाधा (दिने वस्तु) ;〔干渉〕 interference; भाँजो / भाँजी ; हस्तक्षेप ;

  • 邪魔を撤去する

    बाधा (/ अबरोध) हटाउनु

  • ~に邪魔になる ~

    गडबडी हुनु ; मा बाधा पुग्नु

  • ごめん睡眠の邪魔だったね ’

    सरी हैसुत्न डिस्टर्ब भो ।

  • 彼に商売をする邪魔は何もない

    उसलाई व्यवसाय गर्नमा कुनै छेकथुन (/ छेकबार / रोकटोक) छैन ।

  • 邪魔だからちょっとよけてくれないか

    बाधा भएछ तिमी अलि हट ।

  • もし私の仕事があなたの役目に邪魔となるならこの仕事はしばらく後になってから差し上げます ’

    मेरो कामले तपाईंको जिम्मेवारीलाई बाधा दिन्छ भने त केहि समयपछि मात्र दिन्छु ।

  • できれば邪魔が入りにくい時間を選んでください

    सम्भव भए अन्य कुराहरूले ध्यान नखलबल्याउने समय छुट्ट्याउनुहोस्‌ ।

  • 子どもは研究の邪魔になると考えた母は外で遊んでいなさいと言った

    अध्ययनमा बाधा पुऱ्‍याउला भनेर होला आमाले मलाई बस्नै दिनुभएन ।

  • 母は仕事の邪魔になってはいけないのでここでいいと言ってから持っていた包みを私に手渡して帰って行った

    आमाले मेरो काममा बाधा पुग्ला भनेर भित्र आउन मान्‍नुभएनतर मलाई त्यो पोका दिएर फर्कनुभयो ।

  • 我が家では木曜の夜になると家族研究に何かと邪魔が入った

    हरेक बिहीबार बेलुकी कुनै न कुनै कुराले हाम्रो अध्ययनलाई झन्डैझन्डै रोकेको थियो ।

連語
邪魔な
  • 邪魔な話

    दुखदायी (/ कष्टकर) कुरा

  • 彼は級友たちに邪魔な存在となっている

    ऊ सहपाठीका लागि समस्याको पोको नै भएको छ । ; साथीहरूका लागि त उ कसिङ्गर नै बनेको छ ।

  • 賞を得るには邪魔な物をすべて取り去る必要がある

    दौड जित्न चाहने धावकले कुनै पनि किसिमको बाधाअड्‌काउलाई पन्छ्याउनुपर्छ ।

連語
邪魔 (を)する
  • 私達の道を邪魔した

    उसले हाम्रो (/ हामीलाई) बाटो छेक्यो (/ रोक्यो) ।

  • 彼らは我の仕事を邪魔する

    々तिनीहरू हामीलाई काम गर्न छेक्छन् (/ रोक्छन्) । ; तिनीहरू हाम्रो काममा भाँजो हाल्छन् । ; तिनीहरू हाम्रो काममा बाधा (/ रोकावट) ल्याउँछन् (/ पुऱ्याउँछन्) ।

  • 景色が邪魔された

    दृश्य छेल्यो (/ छेक्यो) ।

  • 木が邪魔して海が見えない

    रूखले समुद्र हेर्न बाधा दियो । ; रूखले समुद्रको दृश्यलाई छेक्यो ।

  • 根強い人種偏見は社会の一致を邪魔する

    कट्टर जातीयताले (/ जातिवादले / साम्प्रदायिकताले) सामाजिक सद्भाव बिथोल्छ ।

  • だれにも邪魔されずに引きこもれるプライベートな部屋だ

    यो अरूले दखल नदेओस् भनेर आराम गर्ने निजी कोठा हो ।

  • ちょっと長居して邪魔したね

    अलि लामो बसेर बाधा (/ दुख) दिएँ तपाईंलाई ।

  • 会話を邪魔された

    उसले वीचमा बोलिहाल्यो (/ रोकाइदियो) ।

  • 誰にも邪魔をさせない

    कसैले मलाई रोक्न सक्दैन ।

  • 仕事は何にも邪魔されずに終わった

    काम बेरोक (/ बेरोकटोक) पूरा भयो ।

  • 家族旅行を何にも邪魔されないようにしたい

    पारिवारिक यात्रामा कुनै कुराले बाधा पुऱ्‍याउन नदिन चाहन्छु ।

  • でも言いたいのは僕はやりたいことをしたいしだれにも邪魔されたくないんだ ’’

    तर मैले भन्न खोजेको चाहिं म आफूले चाहेको कुरा गर्न चाहन्छु अनि कसैले त्यसमा भाँजो हालेको म चाहन्नँ ।

  • プライドが邪魔してごめんねと言うのが難しいことがある ’‘’’ ‘’

    『』घमन्डले गर्दा मलाई माफ गरिदेऊभन्‍न कहिलेकाहीं धेरै गाह्रो हुन्छ ।

2. 〔訪問〕

  • いつかお邪魔にあがります

    एक दिन म भेट्न आउँछु नि ।

  • お邪魔します

    हेलो । कोही हुनुहुन्छ

  • 大変お邪魔しました

    मैले तपाईंको समय धेरै लिएछु ।

  • ご迷惑な時間にお邪魔したかもしれませんね

    म तपाईंको असुविधा (/ अप्ठेरो / नसुहाउँदो) समयमा आएँ हो कि