UNOES 日本語・ネパール語辞典用例つき・無料

自分第一・自分本位

  • 自分第一主義

    मपाइँवाद अहम्वाद ; स्वार्थ ; स्वार्थीपना ; अहम्त्याइँ

  • 自分第一の態度

    मै खाऊँ, मै लाऊँ भन्‍ने मनोवृत्ति

  • 自分第一のライフスタイル

    स्वार्थी (/ मपाइँ मनोवृत्ति भएको) जीवनशैली

  • 人の評価は気にもせず彼は自分第一だ

    कसैले तपाईं भनोस् नभनोस् ऊ आफै मपाइँ बन्छ (/ आफै ठूलो ठान्छ) ।